यी हुन् काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार

१ अनिल शर्मा (माओवादी केन्द्र)२ माधव नेपाल (एमाले)३ कृष्ण राई (एमाले)४ डा. राजन भट्टराई (एमाले)५ ईश्वर पोखरेल (एमाले)६ झक्कु सुवेदी (माओवादी)७ रामवीर मानन्धर (एमाले)८ उमेश स्थापित (माओवादी)९ कृष्णगोपाल श्रेष्ठ (एमाले)१० हितमान शाक्य (माओवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?