कार्यवाहक प्रधानमन्त्री सिंहको आह्वानमा सर्वदलीय बैठक जारी

लोकपथ
371
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक बसेको छ ।

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहसहित विभिन्न दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

बिहीबार साँझदेखि परिरहेको अविरल वर्षापछिको बाढीपहिरोमा परी ठुला धनजनको क्षति भएपछि सरकारले सर्वदलीय बैठक बोलाएको हो । त्यसो त यसअघि शनिबार दिउँसो सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?