पेट्रोलियम पदार्थको भाउ बढ्यो, के को मूल्यो कति ?

काठमाडौँ, १५ कात्तिक – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ आज राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?