२०७८,श्रावण,१०,आईतवार

पेट्रोलियम पदार्थको भाउ बढ्यो, के को मूल्यो कति ?

२०७४,कार्तिक,१५,बुधबार १५:५८


 काठमाडौँ, १५ कात्तिक – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ आज राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० पर्नेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार १५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक  वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा

काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको

काठमाडौं । ह्याकरहरुले अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएको छ । ह्याकरले नेपाल राष्ट्र बैंकलाई इमेलमार्फत राष्ट्र बैंकसहित

काठमाडौं । लक्ष्मी बैंकका अशोक कुमार खति फोनलोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको

ताजा समाचार

कतार जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम
 २०७८,श्रावण,१०,आईतवार १३:३७
विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता
 २०७८,श्रावण,१०,आईतवार १३:२८