जनमोर्चाले टुंगो लगायो उम्मेदवार, को कहाँ ? (सूचिसहित)

काठमाडौं, १५ कात्तिक राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका यसअघि घोषणा गर्न बाँकी उमेदवारहरु सार्वजनिक गरेको छ । जनमोर्चाले  यसअघि घोषणा गरेका उमेदवारहरु परिवर्तन गरेको छ । जनमोर्चाले १८ जिल्लामा घोषणा गरेका अन्तिम उम्मेदवारहरु यस्ता रहेका छन् १.  चितवन जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा इन्द्र पौडेल । क्षेत्र नं. २ मा विष्णु पौडेल । क्षेत्र नं. ३ मा खडानन्द ढकाल प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा बासुदेव उपाध्याय । क्षेत्र नं. १ (ख) मा मेघराज ढकाल । क्षेत्र नं. २ (क) मा नारायण चालिसे । क्षेत्र नं. २ (ख) मा मुक्तिराम कडेल । क्षेत्र नं. ३ (क) मा उमा चालिसे । क्षेत्र नं. ३ (ख) मा खगु शर्मा घिमिरे २.  कपिलवस्तु जिल्ला  -प्रदेश नं. १ (ख) मा रमनी सिंजापति ३.  ललितपुर जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा दिपराम महर्जन ४. पर्वत जिल्ला -प्रदेशसभा (क) मा राजेन्द्र सुवेदी ५.  बाके जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कृष्ण पाण्डे । प्रदेशसभा ३ (ख) मा लड्न खा ६.  मकवानपुर जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ओविन्द्र बहादुर लुईटेल । क्षेत्र नं. २ मा निरबहादुर सिन्तान प्रदेशसभा १ (क) मा अर्जुन न्यौपाने, १ (ख) मा हिराकुमारी तिमिल्सिना । २ (ख) मा कृष्णबहादुर गोले ७.  बर्दिया जिल्ला -प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख)मा शिवलाल उपाध्याय ८.  डोटी जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वेणीमाधव जोशी । प्रदेशसभा (ख) मा केशवनाथ योगी ९.  दैलेख जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नं. १ मा पूर्णबहादुर शाही र क्षेत्र नं. २ मा भिमसिंह विष्ट १०. सुर्खेत जिल्ला -प्रदेशसभा १ (क) मा टेकबहादुर घर्ती । २ (क) मा विष्णु शर्मा ११. काठमाडौं जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा श्रीराम पुडासैनी, क्षेत्र नं. ६ मा भिमलाल न्यौपाने, क्षेत्र नं. ७ मा अर्जुनप्रसाद आचार्य १२. तेह्रथुम जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हरिलाल अधिकारी १३. सुनसरी जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कशोर खड्का, क्षेत्र नं. २ मा बालकृष्ण सुवेदी १४. इलाम जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा के.वी. सुब्बा १५. झापा जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा अविचन्द्र भण्डारी १६. मोरङ जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा सुरेन्द्र भण्डारी, क्षेत्र नं. ३ मा योगेन्द्र ढकाल १७. कास्की जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हेमलाल गौतम १८. रुपन्देही जिल्ला -प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा डिल्लीप्रसाद पाध्या । प्रदेशसभा ३ (क) मा हरि आचार्य  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?