आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्ने भएको छ । सामान्यतः सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो पटक बुधबार नै बस्न लागेको हो ।

भोलि बिहीबार संविधान दिवस भएकाले पनि बुधबार नै मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय महासभा बैठकमा भाग लिन शुक्रबार अमेरिका जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?