कांग्रेसले सहमति तोडेको भन्दै यस्तो आयो कमल थापाको प्रतिक्रिया

काठमाडौं, १५ कात्तिक— नेपाली कांग्रेस र राप्रपाबीच भइको लिखित सहमति विपरित थापा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौला उम्मेदवार बन्ने भएपछि कमल थापाले मुख खोलेका छन् उनले बुधबार एक विज्ञप्ति जारी गर्दै क्षेत्र नम्बर ३ बाट कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको हुँदा त्यहाँ मैत्रिपूर्ण प्रतिस्पर्धा हुने जनाएका छन् झापा बाहेक देशका अन्य जिल्लामा भने कांग्रेससँगको सहकार्य यथावत हुने पनि थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?