कांग्रेसले बनायो गुण्डा नाइकेलाई उम्मेदवार

काठमाडौं, १५ कात्तिक – गुण्डा नाइके भनिँदै आएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको छ कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ अन्तर्गतको खको टिकट दिएको हो । उनी विजय गच्छदार निकट मानिन्छन् लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?