२०७८,श्रावण,१५,शुक्रवार

कांग्रेसले बनायो गुण्डा नाइकेलाई उम्मेदवार

२०७४,कार्तिक,१५,बुधबार ११:०६


काठमाडौं, १५ कात्तिक – गुण्डा नाइके भनिँदै आएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको छ कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ अन्तर्गतको खको टिकट दिएको हो । उनी विजय गच्छदार निकट मानिन्छन् लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ११:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकार गठनको तीन साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत २९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेश सांसद सन्तोषकुमार पाण्डेय,

ताजा समाचार

मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२
मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट
 २०७८,श्रावण,१५,शुक्रवार १६:११