काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । आज नियमित बैठक भएकाले नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया