टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । 

टानको निर्वाचनबाट पार्टी सम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी भएकोमा अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?