शेयरधनीलाई खुुसीको खबर! हिमालयन बैंकले गर्यो यस्तो निर्णय

काठमाडौं, १५ कात्तिक – हिमालयन बैंक लिमिटेडको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई बोनस शेयर २५ प्रतिशत तथा १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने प्रस्ताव गरेको छ सो प्रस्ताव आगामी पच्चिसौं वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?