२०७८,श्रावण,८,शुक्रवार

शेयरधनीलाई खुुसीको खबर! हिमालयन बैंकले गर्यो यस्तो निर्णय

२०७४,कार्तिक,१५,बुधबार ०८:४७


काठमाडौं, १५ कात्तिक – हिमालयन बैंक लिमिटेडको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई बोनस शेयर २५ प्रतिशत तथा १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने प्रस्ताव गरेको छ सो प्रस्ताव आगामी पच्चिसौं वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०८:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको

काठमाडौं । ह्याकरहरुले अहिलेसम्मकै ठूलो ह्याकिङ गरी पैसा चोर्ने धम्की दिएको छ । ह्याकरले नेपाल राष्ट्र बैंकलाई इमेलमार्फत राष्ट्र बैंकसहित

काठमाडौं । लक्ष्मी बैंकका अशोक कुमार खति फोनलोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको

काठमाडौं । प्रभु बैंक लिमिटेड र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ । प्रभु बैंकले आप्mनो

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६