प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

लोकपथ
0
Shares

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष ऐन, २०८१’ लाई प्रमाणीकरण गरेका छन्  । 

बागमती प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख देवकोटाले आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। 

केही दिनअघि प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी प्रदेश प्रमुखको सचिवालयमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?