२०७८,श्रावण,८,शुक्रवार

मसुर मोटरसाइकल चोर, चाबहिलबाट यसरी समातिए

२०७४,कार्तिक,१५,बुधबार ०७:५८


काठमाडौँ, १५ कात्तिक – बुढानिलकण्ठ नगरपालिका–१० बस्ने धनुषा महेन्द्रनगर–४का १८ वर्षीय प्रतिक कार्कीलाई प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ कार्कीले कात्तिक ११ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवपुरीचोक बस्ने पाँचथरको फलैचा–९ का १९ वर्षीय बिनोद माङ्मुकको नाममा दर्ता रहेको बा.५३ प ५५८५ नम्बरको मोटरसाइकल निजकै घरबाट पार्किङ गरिराखेको अवस्थामा चोरी गरी मंगलबार चावहिल चोकमा चलाइरहेको अवस्थामा पीडितले फेला पारी प्रहरीमा खबर गरे पश्चात प्रहरी प्रभाग कपनबाट खटीएको टोलीले कार्कीलाई पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६