२०७८,श्रावण,१५,शुक्रवार

भक्तपुरमा एमाले कार्यकताले आफ्नै पार्टी कार्यलयमा ताला लगाए

२०७४,कार्तिक,१५,बुधबार ०७:२७


भक्तपुर, १५ कात्तिक – भक्तपुरको निर्वाचन प्रतिनिधि सभा क्षेत्र १ तर्फ को प्रदेश सभा १को टिकटमा एमालेलाई नदिएर बाम गठबन्धन माओवादी केन्द्रलाई दिने अपुस्ट समाचार आएको भन्दै नेकपा एमालेका कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा ताला लगाएका छन् एमालेको तर्फबाट उक्त प्रदेशमा हरिशरण लामिछानेको नाम सर्वसम्मत भएको थियो चागुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा समेटिएको प्रदेश क्षेत्रमा स्थानीय तह बहुमत सहित एमालेले जितेको स्थान हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३