भक्तपुरमा एमाले कार्यकताले आफ्नै पार्टी कार्यलयमा ताला लगाए

भक्तपुर, १५ कात्तिक – भक्तपुरको निर्वाचन प्रतिनिधि सभा क्षेत्र १ तर्फ को प्रदेश सभा १को टिकटमा एमालेलाई नदिएर बाम गठबन्धन माओवादी केन्द्रलाई दिने अपुस्ट समाचार आएको भन्दै नेकपा एमालेका कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा ताला लगाएका छन् एमालेको तर्फबाट उक्त प्रदेशमा हरिशरण लामिछानेको नाम सर्वसम्मत भएको थियो चागुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा समेटिएको प्रदेश क्षेत्रमा स्थानीय तह बहुमत सहित एमालेले जितेको स्थान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?