२०७८,श्रावण,१५,शुक्रवार

रबिन्द्र र प्रकाशमानसँग भिड्न काठमाडौं १ मा माओवादीले कसलाई बनाउला उम्मेदवार ?

२०७४,कार्तिक,१५,बुधबार ०६:४३


काठमाडौं, कात्तिक १५ – वाम गठबन्धनमा काठमाडौं(१ माओवादी केन्द्रले लिने सहमति भएको छ एमाले र माओवादीबीच सुरुमा काठमाडौं–१ माओवादीले लिने सहमति भए पनि बीचमा एमालेको तर्फबाट उम्मेदवार उठाउने तयारी थियो । तर, फेरि काठमाडौं(१ माओवादीकै भागमा परेको एमालेका एक नेताले जानकारी दिएमाओवादीले उठाउने उम्मेदवारबारे अहिलेसम्म टुंगो लागेको छैन त्यसतर्फमा नेपाली कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उठाउने निश्चित जस्तै छ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि त्यसै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचारप्रसार तीव्र पारिसकेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१५,बुधबार ०६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूह आज/भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन्। कांग्रेस

काठमाडौं । सरकार गठनको तीन साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत २९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९