रबिन्द्र र प्रकाशमानसँग भिड्न काठमाडौं १ मा माओवादीले कसलाई बनाउला उम्मेदवार ?

काठमाडौं, कात्तिक १५ – वाम गठबन्धनमा काठमाडौं(१ माओवादी केन्द्रले लिने सहमति भएको छ एमाले र माओवादीबीच सुरुमा काठमाडौं–१ माओवादीले लिने सहमति भए पनि बीचमा एमालेको तर्फबाट उम्मेदवार उठाउने तयारी थियो । तर, फेरि काठमाडौं(१ माओवादीकै भागमा परेको एमालेका एक नेताले जानकारी दिएमाओवादीले उठाउने उम्मेदवारबारे अहिलेसम्म टुंगो लागेको छैन त्यसतर्फमा नेपाली कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उठाउने निश्चित जस्तै छ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि त्यसै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचारप्रसार तीव्र पारिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?