एकैपटक कांग्रेसका ३७ विभागले पायो नेतृत्व, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकैपटक ३७ वटा विभागको प्रमुख तोकेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेताहरुलाई विभिन्न विभागको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार
राज्य प्रशासन विभागमा गोविन्द भट्टराई,
विद्यार्थी विभागमा राजीव ढुंगाना र आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेललाई मनोनीत गरेका हुन् ।

कसलाई के जिम्मेवारी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?