एमालेले तोक्यो सातै प्रदेशमा नयाँ इन्चार्ज, कहाँ को ?

लोकपथ
469
Shares

काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशमा नयाँ प्रदेश इन्चार्ज तोकेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले सबै प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले एमाले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । साथै अन्य नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।

कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

कोशी प्रदेश– शेरधन राई

मधेश प्रदेश– लीलानाथ श्रेष्ठ

बागमती प्रदेश– डा. राजन भट्टराई

गण्डकी प्रदेश– किरण गुरुङ

लुम्बिनी प्रदेश– पद्मा अर्याल

कर्णाली प्रदेश– गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?