१२ मङ्सिर २०७९, सोमवार

NULL

२०७४,कार्तिक,१४,मंगलवार १५:०१

0
Shares

हत्या आरोपी पक्राउ, रक्सी खाएको बेला यसरी भयो घटना काठमाडौँ, १४ कात्तिक – महानगरीय अपराध महाशाखाले हत्या आरोपी गोरखा मकैसिंह गाउँपालिका–६ का २२ वर्षीय लालमान श्रेष्ठलाई आज पक्राउ गरेको छ काठमाडौं महानगरपालिका–११ विजेश्वरी बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ परियारको नयाँबजारस्थित डेरामा गत कात्तिक ११ गते शव फेला परेको थियो प्रहरीका अनुसार श्रेष्ठले रु ३५ हजार र परियारले रु ४० हजार लगानी गरी नयाँबजारमा ‘नयाँ बजार खाजाघर’ सञ्चालन गर्दै विजेश्वरीमा एउटै कोठामा बस्दै आएकोमा कात्तिक ५ गते रक्सी खाएको बेला खाजाघरको हिसाबकिताबका विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठले मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या गरेका थिए श्रेष्ठले परियारसँग भएको सुनको औंठी, उनको राहदानी र झोला समेत लिई कोठाबाट फरार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १५:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१