३ आश्विन २०७८, आईतवार

घाउहरु बल्झिदै छन….

२०७४,कार्तिक,१४,मंगलवार १२:४२


–खेम आचार्यघाम प्यारो हुन लागेछ त! जाडो बढेर हो कि?गरिब दु:खीको कथा ब्यथा धेरै पढेर हो कि ?बिगतमा फर्की सम्झनलाई फुर्सद कहाँ छ रझुपडी बिर्सिएर महलको सिढी चडेर हो कि?घाउहरु बल्झिदै छन पीडा एक्लै भोग्दैछन रेझिक्नै नसक्ने गरि कतै काडो गडेर हो कि?समृद्धिको चर्को नारा गाउँ बस्तीले कहाँ बुझ्छनिकै बोल्न थाल्यौ आजकल प्रेसर बढेर हो कि?हैसियत देखिन्छ कि चुनावमा भन्ने डर पालीभ्रम छर्यौ फ्युजन भन्दै बिचार सडेर हो कि ?(खेम आचार्यको फेसबुक वालबाट)

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्राे संस्करण सकिएको छ । यस सिजनको उपाधि भरतमणि पौडेलले जिते।

काठमाडाैँ । टीका प्रसाईं र दिपक पाठकको आवाजमा ‘कति राम्रो सुहाएको’ सार्वजनिक भएको छ । चर्चित नृत्य समूह कार्टुन क्रुसँगको

काठमाडौं । पोर्नोग्राफी मुद्दामा फसेका अभियुक्त राज कुन्द्राले जमानतको माग गरेका छन्। उनले शनिबार अदालतमा जमानत निवेदन दायर गर्दै आफूलाई

काठमाडौं । भारतीय टिभीको डान्स रियालीटी शो ‘सुपर डान्सर च्याप्टर-४’ मा स्टार गोविन्दा र चंकी पान्डे गेस्ट बनेर गएका छन्

ताजा समाचार

रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१