१७ मङ्सिर २०७९, शनिवार

बालकृष्ण ढुंगेल पक्राउको स्वागत

२०७४,कार्तिक,१४,मंगलवार १०:४३

0
Shares

काठमाडौं, १४ कात्तिक – इन्सेकले माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरी जेल चलान गरेकोमा स्वागत गरेको छ इन्सकले आज एक विज्ञप्तिमार्फत ढुंगेलको गिरफ्तारीपछि पीडित परिवारले बल्ल निर्धक्कसँग रुन पाएको उल्लेख गर्दै आफूहरुले न्यायका लागि चलाएको अभियानले ढिलो चाँडो सार्थकता पाउँछ भन्ने प्रमाणित भएको जनाएको छ विज्ञप्तिमा भनिएको छ–सरकारको यो कदमको हार्दिक स्वागत र समर्थन गर्दछौँ । साथै कागतालीको न्याय होइन कि कानुनको शासनको सम्मान गर्दै सबै न्यायिक निर्णय र प्रक्रियाको परिपालना गर्न पनि जोडदार माग गर्दछौँ । ’

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२