बालकृष्ण ढुंगेल पक्राउको स्वागत

काठमाडौं, १४ कात्तिक – इन्सेकले माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरी जेल चलान गरेकोमा स्वागत गरेको छ इन्सकले आज एक विज्ञप्तिमार्फत ढुंगेलको गिरफ्तारीपछि पीडित परिवारले बल्ल निर्धक्कसँग रुन पाएको उल्लेख गर्दै आफूहरुले न्यायका लागि चलाएको अभियानले ढिलो चाँडो सार्थकता पाउँछ भन्ने प्रमाणित भएको जनाएको छ विज्ञप्तिमा भनिएको छ–सरकारको यो कदमको हार्दिक स्वागत र समर्थन गर्दछौँ । साथै कागतालीको न्याय होइन कि कानुनको शासनको सम्मान गर्दै सबै न्यायिक निर्णय र प्रक्रियाको परिपालना गर्न पनि जोडदार माग गर्दछौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?