कांग्रेस घोषणापत्र सानेपाबाट सार्वजनिक Live

काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रको संरक्षण, सामाजिक न्याय र आर्थिक समृद्धिका साथै एकीकृत सामाजिक सुरक्षा तथा सुशासन, संघीयताको कार्यान्वयनलगायत विषय समेटिएको घोषणापत्र पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?