राजदूतबारे प्रधानमन्त्रीको जवाफ- राजदूतको नियुक्ति प्रक्रियालाई सच्याएर व्यवस्थित बनाइन्छ (पूर्णपाठ)

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले राजदूत सिफारिस गर्ने प्रक्रिया सच्याउन सकिने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजदूत सिफारिस सच्याउन सकिने बताएका हुन् ।

बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?