१४ मङ्सिर २०८०, बिहीवार

जस्तोसुकै भारी बोक्न तयार भन्दै बाबुरामले गरे यस्तो अपिल

२०७४,कार्तिक,१४,मंगलवार ०६:०६

0
Shares

काठमाडौं, १४ कात्तिकनयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई आफूलाई अमूल्य मत दिएर गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ बाट जिताउन आह्वान गरेका छन् मतदातालाई सम्बोधन गर्दै भट्टराईले यस्तो आह्वान गरेका हुन् । उनको आह्वानमा भनिएको छ, ‘ अब आर्थिक विकास र समृद्धिको चरण सुरु भएको छ । त्यसको मुख्य जिम्मेवारी नयाँ शक्ति पार्टी र मैले लिन्छु, यो वाचा म तपाईंहरूसँग गर्छु । मेरो पूर्ण विश्वास छ तपाईंहरुले हामीलाई यो जिम्मेवारी दिनुहुनेछ । ’उनले आफूमा देशलाई समृद्ध कसरी बनाउने भन्ने मात्रै चिन्ता रहेको भन्दै त्यसको लागि मर्यादाक्रमको ख्याल नगरीकन जस्तोसुकै जिम्मेवारीको भारी बोक्न पनि तयार रहेको बताएका छन् त्यसका लागि मतदाताले विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिने विस्वास समेत व्यक्र गरेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु  भएको छ । यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन -कोप–२८_ मा भाग लिन दुबई पुगेका

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

ताजा समाचार

दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१