१९ मङ्सिर २०७९, सोमवार

जस्तोसुकै भारी बोक्न तयार भन्दै बाबुरामले गरे यस्तो अपिल

२०७४,कार्तिक,१४,मंगलवार ०६:०६

0
Shares

काठमाडौं, १४ कात्तिकनयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई आफूलाई अमूल्य मत दिएर गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ बाट जिताउन आह्वान गरेका छन् मतदातालाई सम्बोधन गर्दै भट्टराईले यस्तो आह्वान गरेका हुन् । उनको आह्वानमा भनिएको छ, ‘ अब आर्थिक विकास र समृद्धिको चरण सुरु भएको छ । त्यसको मुख्य जिम्मेवारी नयाँ शक्ति पार्टी र मैले लिन्छु, यो वाचा म तपाईंहरूसँग गर्छु । मेरो पूर्ण विश्वास छ तपाईंहरुले हामीलाई यो जिम्मेवारी दिनुहुनेछ । ’उनले आफूमा देशलाई समृद्ध कसरी बनाउने भन्ने मात्रै चिन्ता रहेको भन्दै त्यसको लागि मर्यादाक्रमको ख्याल नगरीकन जस्तोसुकै जिम्मेवारीको भारी बोक्न पनि तयार रहेको बताएका छन् त्यसका लागि मतदाताले विकास र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी दिने विस्वास समेत व्यक्र गरेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८