सवारी नियम उल्लघंन गर्ने ५३३ जना कारबाहीमा

लोकपथ
56
Shares

काठमाडौं । रौतहटबाट सवारी नियम उल्लघंन गर्ने ५३३ जना सवारी चालकहरु कारबाहीमा परेका छन् ।

प्रहरी ट्राफिक कार्यालय रौतहले जेठ १७ गते देखि २७ गते सम्म गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लघंन गर्ने ५३३ जनालाई कारबाहीमा गरेको हो ।

उक्त चेकजाँचको क्रममा ६ लाख १४ हजार राजश्व सङ्कलन भएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?