दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं विश्व विद्यालयले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएअनुसार विश्व विद्यालयले आयोगलाई पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?