१७ मङ्सिर २०७९, शनिवार

एमालेले क- कसलाई बनायो उम्मेदवार ? (सूचीसहित)

२०७४,कार्तिक,१४,मंगलवार ०१:४३

0
Shares

काठमाडौँ, १४ कात्तिक- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको नयाँ पत्रिकामा खबर छ सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार-केपी ओली, झापा ५-माधवकुमार नेपाल, काठमाडौं २-झलनाथ खनाल, इलाम १-वामदेव गौतम, बर्दिया १-भीमबहादुर रावल, अछाम १-ईश्वर पोखरेल, काठमाडौं ५-सुवास नेम्वाङ, इलाम २-विष्णु पौडेल, रूपन्देही २-प्रदीप ज्ञवाली, गुल्मी १-गोकर्ण विष्ट, गुल्मी २-सुरेन्द्र पाण्डे, चितवन १-भानुभक्त ढकाल, मोरङ ३-लालबाबु पण्डित, मोरङ ६-राजेन्द्र राई, धनकुटा-गोकुल बास्कोटा, काभ्रे २-महेश बस्नेत, भक्तपुर २-कृष्ण राई, काठमाडौं ३-राजन भट्टराई, काठमाडौं ४-रामवीर मानन्धर, काठमाडौं ६-नवराज सिलवाल, ललितपुर १-कृष्णलाल महर्जन, ललितपुर २-जगन्नाथ खतिवडा, उदयपुर २-खगराज अधिकारी, कास्की १-रवीन्द्र अधिकारी, कास्की २-पद्मा अर्याल, स्याङ्जा २-तिलक महत, नवलपुर २-दलबहादुर राना, पाल्पा १-मेटमणि चौधरी, दाङ १-ऋषिकेश पोखरेल, मोरङ २-किसान श्रेष्ठ, तनहुँ १प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वारप्रदेश नम्बर ७ :कञ्चनपुर प्रतिनिधिसभा२ नरबहादुर धामी३ दीपकप्रकाश भट्टकञ्चनपुर प्रदेश सभा१ क. तारा लामा तामाङ१ख. मर्यादा विष्ट२ ख. लालबहादुर खड्का३ क. प्रकाश रावलकैलाली : प्रतिनिधिसभा१. गरिमा शाह२. झपट रावल५. नारदमुनि रानाडोटी : प्रतिनिधिसभा१. प्रेम आलेमगर

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७