एमालेले क- कसलाई बनायो उम्मेदवार ? (सूचीसहित)

काठमाडौँ, १४ कात्तिक- एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको नयाँ पत्रिकामा खबर छ सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार-केपी ओली, झापा ५-माधवकुमार नेपाल, काठमाडौं २-झलनाथ खनाल, इलाम १-वामदेव गौतम, बर्दिया १-भीमबहादुर रावल, अछाम १-ईश्वर पोखरेल, काठमाडौं ५-सुवास नेम्वाङ, इलाम २-विष्णु पौडेल, रूपन्देही २-प्रदीप ज्ञवाली, गुल्मी १-गोकर्ण विष्ट, गुल्मी २-सुरेन्द्र पाण्डे, चितवन १-भानुभक्त ढकाल, मोरङ ३-लालबाबु पण्डित, मोरङ ६-राजेन्द्र राई, धनकुटा-गोकुल बास्कोटा, काभ्रे २-महेश बस्नेत, भक्तपुर २-कृष्ण राई, काठमाडौं ३-राजन भट्टराई, काठमाडौं ४-रामवीर मानन्धर, काठमाडौं ६-नवराज सिलवाल, ललितपुर १-कृष्णलाल महर्जन, ललितपुर २-जगन्नाथ खतिवडा, उदयपुर २-खगराज अधिकारी, कास्की १-रवीन्द्र अधिकारी, कास्की २-पद्मा अर्याल, स्याङ्जा २-तिलक महत, नवलपुर २-दलबहादुर राना, पाल्पा १-मेटमणि चौधरी, दाङ १-ऋषिकेश पोखरेल, मोरङ २-किसान श्रेष्ठ, तनहुँ १प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वारप्रदेश नम्बर ७ :कञ्चनपुर प्रतिनिधिसभा२ नरबहादुर धामी३ दीपकप्रकाश भट्टकञ्चनपुर प्रदेश सभा१ क. तारा लामा तामाङ१ख. मर्यादा विष्ट२ ख. लालबहादुर खड्का३ क. प्रकाश रावलकैलाली : प्रतिनिधिसभा१. गरिमा शाह२. झपट रावल५. नारदमुनि रानाडोटी : प्रतिनिधिसभा१. प्रेम आलेमगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?