संसदको ६ समितिको बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । आज संसदको छ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका बैठक बस्ने समय तालिका प्रकाशित गरेको छ ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको वैठक बस्ने समय तालिका छ ।

संसदका दुइ सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपरान्ह १३ : १५ बजे बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?