मधेस प्रदेशमा सर्यो विश्वासको मतको समय, अब जेठ २८ मा मात्रै

लोकपथ
105
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनेको विश्वासको मत अन्तिम समयमा नलिने भएका छन् ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनले प्रदेश सभामा जानकारी गराएपछि अब २८ जेठमा मात्रै विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?