काठमाडौंमा वर्षा (फोटो फिचर)

लोकपथ
56
Shares

काठमाडौं । लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार बर्षा भएको छ । वर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ । उपत्यका भित्रका खोला एवम नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?