प्रचण्ड-ओलीबीच सिंहदरबारमा भेटवार्ता

लोकपथ
343
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

सिंहदरबारमा जारी भेट समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

भेटमा सदनमा आजदेखि सुरू बजेटमाथिको छलफल, मधेसमा नयाँ सरकारसँगै जनमत, लोसपालगायतका दललाई गठबन्धनमा सँगै लैजाने विषयमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?