कोशी प्रदेशकाे मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा मोहन सुवेदी नियुक्त

लोकपथ
91
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा.मोहन सुवेदी नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले डा.सुवेदीलाई आज आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

सुवेदी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा काम गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?