गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए पथ तथा गोपनीयताको शपथ

लोकपथ
0
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पथ तथा गोपनिएताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उनीसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतले सोमबार यसअघिका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?