उपेन्द्र, महन्थ र माधव नेपाललाई देउवाले बोलाए बूढानिलकण्ठ

लोकपथ
1.9k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ दलका नेतालाई छलफलका लागि बोलाएका छन्।

देउवाले मधेसवादी दलका नेतासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छलफलका लागि बोलाएका हुन्।

आज साँझ ५ बजे छलफलका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यावदलाई छलफलका लागि बोलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?