बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड बजेट विनियोजन

लोकपथ
182
Shares


काठमाडाैं । सरकारले बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड बजेट विनियोजन गरेको हो ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ को बजेट भाषण गर्दै बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको घोषणा गरेको हो ।

नेपाली सेनालाई सुदृढीकरण गर्ने र माओवादी युद्धबाट नेपाली सेनामा समायोजन भएकाहरूलाई समेत सम्बोधन गर्ने गरी बङ्करदेखि ब्यारेकसम्म कार्यक्रम लागू गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?