पृथ्वी राजमार्ग सबलीकरणका लागि ९ अर्ब ५७ करोड बजेट

लोकपथ
84
Shares


काठमाडाैं । सरकारले पृथ्वी राजमार्ग सबलीकरणका लागि ९ अर्ब ५७ करोड बजेट छुट्टाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा नौबिसे–नागढुङ्गासहित पृथ्वी राजमार्गको सबलीकरणका लागि रकम छुट्टाएको जानकारी दिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले नागढुङ्गा–नौबिसे खण्ड र मुगलिङ–आँबुखैरेनी क्षेत्रको बाटो बिस्तार गर्ने तथा आँबुखैरेनी पोखरा खण्डको सडक कालोपत्रे गर्न उक्त रकम छुट्टाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?