सामाजीक सञ्जालमा सरकारको सरोकार

लोकपथ
49
Shares

काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने घोषणा गरेको छ ।

अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?