गोरखामा संग्रहालय निर्माण गरिने

लोकपथ
63
Shares



काठमाडाैं । सरकारले गोरखामा स्रगहालय निर्माण गर्ने भएको छ ।आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणामा गोरखामा संगहालय निर्माणको घोषणा भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा राजतन्त्रदेखि गणतन्त्रसम्मका भूमिका झल्कने गरी स्रग्रहालय निर्माणको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?