गणतन्त्र दिवस- २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोह (फोटो फिचर)

लोकपथ
56
Shares

काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै गणतन्त्र दिवस मनाइएको छ। नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो। त्यस्तै सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?