प्रधानमन्त्रीसहित शीर्ष दलका नेताको बैठक बालुवाटारमा

लोकपथ
231
Shares

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हाे। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे सहभागी छन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति छानबिन समिति टीओआर बनाउनेबारे कार्यदलमा कांग्रेस केही लचक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?