काठमाडौं ।२५६८ औं बुद्ध जयन्ती पर्वका अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति याली निकालेका छन् ।
महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्ड सहित बौद्धमा रहेको स्तुपामा याली निकालेर उनीहरुले परिक्रमा गरेका छन् ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया