३ आश्विन २०७८, आईतवार

ऋचाको यस्तो डरलाग्दो रुप सार्वजनिक

२०७४,कार्तिक,१३,सोमवार १०:५६


काठमाडौं –‘आधा लभ’ मार्फत निर्माणमा समेत देखिएकी अभिनेत्री नायिका ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचाको रुप डरलाग्दो देखाइएको छ ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ अष्ट्रेलियन दरबार बुटिक होटलका पाहँुना र भुत प्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको चलचित्र अष्ट्रेलियामै छायाँकन गरिएको हो । २ करोड लागतमा निर्माण गरिएको बताइएको चलचित्रका शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा रहेका छन् चलचित्रका कार्यकारी निर्माता मनोज अधिकारी र अर्पण थापा हुन् । यसको प्रदर्शन मिति अहिले सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्नोग्राफी मुद्दामा फसेका अभियुक्त राज कुन्द्राले जमानतको माग गरेका छन्। उनले शनिबार अदालतमा जमानत निवेदन दायर गर्दै आफूलाई

काठमाडौं । भारतीय टिभीको डान्स रियालीटी शो ‘सुपर डान्सर च्याप्टर-४’ मा स्टार गोविन्दा र चंकी पान्डे गेस्ट बनेर गएका छन्

काठमाडौं । बिग बोस ओटीटीले आफ्नो पहिलो विजेता पाएको छ। अभिनेत्री दिव्या अग्रवाल बिग बोस ओटीटीको विजेता भएकी छिन् ।

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । राष्ट्रपति

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६