राष्ट्रिय सभा बैठक स्थगित

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार सम्मका लागी स्थगित भएको छ ।

आज दिउँसो १ः१५ बजे बोलाइएको बैठक बस्न नसकेपछि ३ः१५ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक ९भोलि० सोमबमरसम्मका लागि स्थगित गरिएको हो ।

सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?