राष्ट्रियसभाको बैठक समय पनि सर्‍यो

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक दुई घण्टा पछि सरेको छ ।

आज बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो सवा एक बजेका लागि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?