प्रतिनिधि सभाको बैठक सर्‍यो

लोकपथ
189
Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ ।

संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबीच सहमति हुन नसकेपछि बैठक २ बजेको सारिएको हो ।

संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?