प्रतिनिधिसभा बैठक अघि विपक्षी दलहरू छलफलमा

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?