राष्ट्रिय सभाको बैठक स्थगित

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि स्थगित गरेको छ ।

आज सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।

कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?