डा. गोविन्द केसीले तोडे अनशन

लोकपथ
210
Shares

काठमाडौं । मेडिकल शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । बिहीबार उनले सरकार नैतिकहीन रहेको भन्दै अनसन तोडेका हुन् ।

पछिल्लो पटक अनसनमा बस्दा प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा समेतको माग गरेका थिए ।

तर केसीको स्वास्थ्यमा समस्या आएको र केसीको अनसनबारे सरकारलाई कुनै चासो नभएको भन्दै अनैतिक शासकसामु नैतिक याचनाको कुनै अर्थ नरहने भन्दै उनले अनसन तोडेको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?